छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्न ५०करोड रुपैयाँ दिने घोषणा गरेका छन्। कोशीका मुख्यमन्त्री विश्वासको मत पाएका छन्। नेकपा एमालेले आफू सरकारमा हुँदा सधै देशको शिर उच्च राखेको बताएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी गठन गरेर चुनावमा होमिन चेतावनी दिएका छन्।इजरायलबाट उद्धार गरिएका १८जनामध्ये ७ जना महेन्द्रनगर आइपुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्