छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारद्वारा दुईजना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धी भएको बताएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार कहिल्यै स्थायी नहुने बताएका छन्। इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्