छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडकमा लाखौं जनता उतार्ने चेतावनी दिएका छन्। माओवादीले कोसीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका छन्। सरकारले इजरायलमा मृत्यु भएकामध्ये ५ जनाको शव छिट्टै ल्याउने तयारी गरेको छ भने बेपत्ता विपिनको खोजी कार्य जारी छर गृहमन्त्री नारायणकाजी श्रेष्ठले.सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्न प्रहरीलाई निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्