छुटाउनै हुने आजका मुख्य ११ खबर काठमाडौं। आजदेखि बडादसैँ सुरु भएको छ। कोशीका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यावधिबाट जोगाउन कोशीमा कांग्रेस सांसदलाई समर्थन गरेको बताएका छन्। मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद २ महिना थप गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्