छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशीको मुख्यमन्त्रीमा माओवादीबाट इन्द्रबहादुर आङ्बो र कांग्रेसका तर्फबाट केदार कार्कीले दाबी पेश गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता रहेको भन्दै आफू उच्चस्तरीय संयन्त्र बनाउन तयार रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्