छुटाउनै नुहने आजका मुख्य ११ खबर काठमाडौं। इजरायलमा रहेका नेपालीलाई लिन आज राति नेपाल एयरलाइन्सको जहाज पाठाइँदै छ। गठबन्धनमा माओवादीका इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सहमति जुटेको छ। इजरायल द्वन्द्वमा ज्यान गुमाएका नेपालीको परिवारलाई कोशी प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्