छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाली कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल र राजेन्द्र लिङ्देनबीच कांग्रेको नेतृत्वमा कोशी प्रदेश गठनका विषयमा छलफल भएको छ। सरकारले वीर अस्पतालमा करारमा कार्यरत २७६ स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेकाले बर्खास्त गरेको बताएको छ। स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज पनि माइतीघरमा जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्