छुटाउनै नहुने आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउका लागि जहाज पठाउने निर्णय गरेको छ। सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। नेकपा एमालेले इजरायलमा भएको घटनाबारे सन्तुलित ढंगबाट प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ। राष्ट्रपतिविरुद्ध शितल निवासमा मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्