छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यतालिका बनाएर बीआरआई छिटो कार्यान्वयन गर्ने बताएका छन्। सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने र उनको छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरेको छ। एमालेले जरायलमा रहेका नेपालीहरुको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलले सरकारले देश र जनताको रक्षा गर्न नसकेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्