छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई तत्काल ५०हजार रुपैयाँ रकम दिन निर्देशन दिएका छन्। शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबारदेखि सैद्धान्तिक छलफल सुरु गरिएको छ। मेडिकल काउन्सिलले अब डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने नियम लागू गरेको छ।चाडपर्वमा यसवर्ष पनि हवाई टिकट पाउन सकस भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्