छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन्। दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ।६० किलो सुनतस्करी प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको थुकछेक बहस सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्