छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपालगञ्जमा जारी कर्फ्यु क्रमशः खुकुलो बनाउँदै लग्ने सर्वपक्षीय निर्णय भएको छ। श्रीमानका हत्यारालाई सरकारले दिएको कैद माफीविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले निहीत स्वार्थमा मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिएको आरोप लगाएका छन्। सरकारले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्