छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्पको धक्का आएको छ। नेपालगन्जमा कर्फ्युपछि पनि ठाउँठाउँमा झडप हुन थालेपछि सेना परिचालन गरिएको छ। सरकारलाई एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न चुनौती दिएका छन्। सरकारले चाडपर्वमा कृत्रिम मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्