छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे खरिदमा अनियमितता भएको बताएको छ। अख्तियारमा एक वर्षमा झण्डै २१ हजार भ्रष्टाचारका उजुरी दर्ता भएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको भ्रष्टाचारविरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन्। शिक्षक र चिकित्सकपछि स्थानीय तहका कर्मचारीहरु संघीय निजामती सेवा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्