छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथमा जलहरी राख्दा सुनको हिनामिना भएको बताएको छ चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार नेपाल आयल निगमले वृद्धि गरेको इन्धनको मूल्य फिर्ता लिएको छ। आइतबार विद्यालय शिक्षासम्बन्धी विधेयक आइतबार संसदमा पेश गरिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसंघ र चीनभ्रमण फलदायी र सफल भएको प्रधानमन्त्रीको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्