छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। ६० किलो सुनतस्करी प्रकरणमा प्रतिवादीको अदालती बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ।पछिल्लो पाँचवर्षमा मधेश प्रदेशमा ५९५जनाले डुबेर ज्यान गुमाएका छन्।सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तलाकलाई सम्बन्धविच्छेद मान्न नमिल्ने बताएको छ। राष्ट्र बैंकले असोज २७गतेदेखि देखि दशैं लक्षित नयाँनोट वितरण गर्ने तयारी गरेको छ।गोरखाको सिरानचोक–३मा बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्