छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सबै राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन सरकार तयार भएको छ। चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। ‘रावायण’ फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको बाटोमा हिँड्दा एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्