छुटाउँनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमात्रै केन्द्रित रहेको आरोप लगाएका छन्। काँग्रेसले आन्दोलनरत शिक्षकका संगठनहरुसँग छलफल गर्ने निर्णय गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्ने बताएको छ। सरकारले असोज २१ गतेदेखि चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्