छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ६० किलो सुन तस्करी प्रकरणमा १८ प्रतिवादीको अदालती बयान सकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना गरिएको छ। प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा दुईदेशबीच १३ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीद्वारा ३११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्