छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाङ्जाओबाट राजधानी बेइजिङ पुगेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई जसरी भएपनि मिल्काउनुपर्ने बताएका छन्। कांग्रेस बैठकमा संघीयतादेखि प्रचण्ड सरकारको विकल्प खोज्नुपर्नेसम्मका माग उठेका छन्। सुन तस्करीमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्