छुटाउन नहुने साताका मुख्य खबर काठमाडौं। शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै काठमाडौंमा देशभरका शिक्षकहरुको विरोध प्रदर्शन गरेका छन्। बाँकेको बाल सुधार गृहमा झडप हुँदा १ कैदीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। शुक्रबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमण सुरु भएको छ। नेपालमा पहिलो पटक दु्रत बस सेवा सञ्चालनमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्