छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शिक्षकहरुको माग पुरा गरिने भएपछि शिक्षकहरुले शनिबारदेखि आन्दोलन फिर्ता लिने भएका छन्। सुन तस्करी प्रकरणको छानबिनको लागि आयोग गठन गर्नेबारे आज पनिसहमति जुट्न सकेन। प्रधानमन्त्रीको आठ दिन लामो चीन भ्रमण आजदेखि सुरु भएको छ। सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका बाबुछोरामाथि छानबिन गर्ने प्रस्ताव गृहमन्त्रीले अश्विकार गरेका छन्।नेपाली कांग्रेसले शिक्षा विधेयकलाई सर्वस्वीकार्य हुने गरि संशोधन प्रतिवद्धता जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्