छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शिक्षा विधेयकविरुद्ध शिक्षकहरुको सडक आन्दोलन दोस्रो दिनपनि जारी हुँदा दिनभर काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरुलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्। नेकपा एमालेले आन्दोलनरत शिक्षकका माग तत्काल सम्बोधन गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्