छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ६७० कैदीको बाँकी सजाय माफी भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला अझै भइनसकेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला–जिल्ला पुगेर जनताका गुनासो तयारी गरेको छ। राजधानीमा भोलिदेखि सूर्यविनायाकदेखि रत्नपार्क पुग्नेगरि २५ वटा द्रुत बससेवा सुरु हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्