छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ६० किलो सुनतस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। कोशी नामाकरणको विवाद चर्कदै गएपछि विराटनगरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपी सार्वजनिक गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुनतस्कारी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्