छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ६० केजी सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। दलहरुबीच सहमति नजुटेपछि सत्य निरुपणसम्बन्धी विधेयक संसदमा पेश हुन सकेन। तीजको दिन बिहान ६ बजेपछि पुरुषलाई पशुपतिमा प्रवेश गर्न नदिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्