छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। पछिल्लो ५ वर्षमा सुन तस्करीको आरोपमा ३९३ जना पक्राउ परेको छ। ६० किलो सुनतस्करी प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने भएको छ। सहकारी दर्ता र विस्तारमा रोक लगाइने भएको छ। सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्