छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।नेपाल–भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।सुनतस्करीको अनुसन्धान सकिएसँगै आन्दोलन रोकेर विमानस्थल भन्सारका कर्मचारी काममा फर्किएका छन्।प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ भने, सडक, ऊर्जा र उद्योगको विकासका विषय मुख्य प्राथमिकतामा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्