छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौंं। सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ। ६० केजी सुन तस्करी प्रकरणमा हालसम्म २३ विदेशी र ९ नेपाली पक्राउ परेका छन् भने अझै १८ जना फरार छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउनुपर्ने बताएका छन्। राप्रपाले गौहत्याको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्