छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। हृदयघातका कारण संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। पार्टीका उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ। ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे राप्रपाले आन्दोलन गर्ने चेतावनी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको झन्डै १ किलो सुन बरामद गरिएको छ भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्