छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौले आदेश दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उडेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्योगपतिहरूलाई छानिछानि लखेटिरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाटै मुलुकलाई समृद्ध बनाउने आठोट गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्