छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं।कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्चको परमादेशबाट नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक अंकमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कृषिमा हातेट्याक्टरको प्रयोग हुन थालेपछि गोरु पाल्नेको संख्या ५ लाखले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्