छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएसँगै ३ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रीपरिषद् विस्तार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन्। काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा आइतबार थुनछेक बहस सक्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहाभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्