छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र कोशीको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा सुरक्षा र सहयोग प्रवर्धनमा सक्रिय भूमिका खेल्न आफू तयार रहेको बताएका छन्। मन्त्रीपरिषद्को बैठकले संघीय निजामती र शिक्षा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्