छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशी सरकारविरुद्धको रिटमा निवेदकका तर्फबाट जवाफी बहस अझै सकिएको छैन। एकीकृत समाजवादीले असोज दोस्रो साता १५ दिने मेची–महाकाली अभियान चलाउने निर्णय गरेको छ। सरकारले लम्पी स्किन पीडित किसानलाई ५देखि २० हजारसम्म नगदै राहत दिने तयारी गरेको छ। मंगलबार सेयरबजार परिसूचक नेप्से ६.४५ अंकले घट्दा कारोबार रकम पनि ७९ करोड रुपैयाँमा खुम्चिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्