छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलले १ हजार रन पुरा गरेका छन् भने आसिफ शेखले भारतविरुद्ध अर्धशतक बनाएका छन्। ६० केजी सुन प्रकरणमा थप एकजना प्रक्राउ भएसँगै प्रक्राउ पर्नेको संख्या २६ पुगेको छ। कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि पूर्ण इजलाशमा सुनुवाइ सुरु भएको छ। ललितानिवास प्रकरणमा सरकारी वकिलसँगै तीन प्रतिवादीको थुनछेक बहस सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्