छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवे जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। कोशी सरकारको आधिकारिकता विवाद अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमगरी संविधान दिवस मनाउने तयारी गरेको छ। आइतबार सेयरबजार परिसूचक नेप्से २९.८१अंकले घट्दा १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्