छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।सीआईबीले ४पूर्वमन्त्रीसहित २३८जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरु सहमत भएका छन् भने तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा विद्युत व्यापार सम्झौता हुने बताएका छन्। मंगलबार सेयरबजार परिसूचक नेप्से १७.६९अंकले वृद्धि हुँदा १अर्ब ३३करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्