छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणमा सीवीआईले माधव नेपाल र बाबुराम भट्टराईको बयान दिएको छ। भक्तपुरको बाल सुधारगृहमा झडप हुँदा १८ प्रहरीसहित ३० जना घाइते भएका छन्। कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वाशको मत पाएका छन्। विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको ३० औं प्रधानन्यायाधीश नियुक्त भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार दुनियाँकै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्