छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकोक छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउने बताएका छन्। नेकपा एमालेले सुनतस्करीको अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ। काठमाडौं महानगरले भदौदेखि कक्षा १० सम्मकै विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्