छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणको अनुसन्धानमा गठबन्धनले हस्तक्षेप गरेको छ। सुन प्रकरणमा पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको छ। देशका ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ। भारततर्फको निर्यात ३१ प्रतिशतले घट्दा चीनतर्फ ११८ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो केही दिनयता नेपालमा डेंगुसंक्रमित १६ हजार बराबर पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्