छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोमा निजी क्षेत्रले विरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार अप्ठ्यारोमा परेपनि भ्रष्टाचारविरूद्धको अभियान नरोकिने बताएका छन्। जसपाको विधानबाट उमेरहद हटाएर अब एउटै पदमा लगातार ३ कार्यकाल उम्मेदवार हुन नपाउने नियन बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्