छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईले सर्वोच्चलाई बालसेनाबारेको रिटमा सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्। सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि फैसला हुन सकेको छैन। एमालेले अबदेखि पार्टी कार्यक्रममा नेताहरुलाई आसन ग्रहण नगराउन निर्णय गरेको छ। विकृति र बेथिति अन्त्यको नेतृत्व अब माओवादीले लिने प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका छन्। सरकारले लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन नसक्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्