छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पक्राउ गरेको २७ दिनपछि सुन गाल्दा त्यसको अन्तिम तौल ६० किलो ७१६ ग्राम भएको छ। सुन तस्करीको अनुसन्धानमा सरकारले इन्टरपोलको सहयोग माग गरेको छ। सरकारले जग्गा कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा कृष्णबहादुर महराका बाबुछोरामाथि पनि अनुसन्धान हुने प्रधानमन्त्रीको प्रतिवद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्