छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एक क्विन्टल भनिएको तस्करीको सुन ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो मात्रै भएको छ। नक्कली शरणार्थी प्रकरणमा थप १८ पीडितद्वारा प्रहरीमा उजुरी दर्ता भएको छ। नेकपा एमालेले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएको छ। नेपाली कांग्रेसले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नचाहिने निष्कर्ष निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्