छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले सुनतस्करीको अनुसन्धान धेरै अगाडि बढिसकेको ले उच्चस्तरीय समिति बने अनुसन्धान प्रभावित हुने बताएको छ। एमालेको अवरोधको कारण संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ। सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको परिवारलाई १५ लाख दिने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाममा बहुमत पाए प्रदेशको नाम पहिचानका आधारमा राख्ने प्रतिवद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्