छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको छ। सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानविन समिति आवश्यक नरहेको बताएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ। माओवादीका केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत रुपले नचलेको आरोप लगाएका छन्। नेकपा एमालेले सुन तस्करीमा उच्चस्तरिय छानविन समिति बन्नुपर्ने कुरामा अडान कायम राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्