छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमै रहने भएका छन्। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ। प्रधानमन्धी पुष्पकमल दाहाल प्रचण्डले सरकार छोड्नै परेपनि भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीबारे सांसदको मुख थुन्न सरकारले संसद चल्न नदिएको आरोप आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्