छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्चबाट पदमुक्त भएको पाँचदिनमै उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। संसद् सुचारु गर्ने विषयमा गठबन्धन र एमालेबीच सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेसले सत्य निरुपणसम्बन्धी विधेयक चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुद्वारा उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्