छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेकपा एमालेले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने अडान कायमै राखेको छ। डा.गोविन्द केसीले साउन २९देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति मुहान भएकाले फोहोर गर्नु नहुने बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न बाध्य पारेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्